【實用娛樂app】Radio Pyuthan FM|最夯免費app

【實用娛樂app】Radio Pyuthan FM|最夯免費app

分享好友

【免費娛樂App】Radio Pyuthan FM-APP點子

प्यूठान जिल्लाको समग्र बिकासका लागि संचारको बिकासको आवश्यकताको महसूस गरी एउटा संस्थाको जन्म भयो । स्थानिय यूवा पत्रकार इमानिसंह भारतीको अध्यक्षतामा बिकास मिडिया सर्भिस नेपाल (Development Media Service Nepal, DMS Nepal) २०६० सालमा जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको हो । दर्ता भएपछि जिल्लामा पत्रकारहरुको उत्पादन गर्न बिभिन्न तालिमहरु संचालन गर्दै उनिहरुको स्तर बृद्धि लगाएत पत्रकारीतालाई एउटा मर्यादित पेशाको रुपमा अगाडि वढाउन बिभिन्न कार्यक्रम संचालनमा ल्याएको थियो । ग्रामिण क्षेत्रमा संचारको बिकास गर्ने दलित पिछडिएका बर्गको उत्थान गर्ने र उनिहरुमा संचार सम्म पहूचँ बढाउने संस्थाको मूख्य उद्देश्य थियो ।

जिल्लामा एउटा मात्र साप्ताहिक प्रकाशन भैरहेको अवस्थामा जिल्लामा बिद्यूती मध्यमको संभावनाको खोजी गर्न र दर्ता गर्नका लागि अध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गरियो । नेपालमा प्रजातन्त्रको पूर्नःस्थापना पछि स्थानिय स्तरबाट एफ।एम प्रसारणका लागि इजाजत दिने निर्णय गर् यो र प्रसारण ऐन २०४८ लाई अझ ससक्त र जनतालाई सूसूचित हून पाउने अधिकारको संरक्षण गर्न यसले ठूलो महत्व राख्यो । सोहि अनूरुप बिभिन्न समस्या र चूनौतिका बिच २०६३ साल भदौंमा बिकास मिडिया सर्भिस नेपाल रेडियो प्यूठानले इजाजत पत्र प्राप्त गर् यो ।

रेडियो संचालनका लागि सामूदायिक स्तरबाट लगानिकालागि आह्वान गर्दै रेडियो संचालनका लागि जिल्लाका बिभिन्न समूदाय र यहाँका ब्यत्तित्वहरु सगँको व्यापक छलफल पछि रेडियो प्रसारणका लागि खलंगा-९ बूढाचौरमा स्टेशन निर्माण गरी संचालन गर्ने भयो । खलंगा-९ बूढाचौर नै किन प्यूठान सदरमूकाम खलंगा गाबिस भित्र परेर पनि बिकास र सूबिधाका हिसावले यो ठाउँ पछि परेको थियो । सम्पूर्ण दलित बस्ती रहेको यो स्थान समुन्द्र सतहको ३०५ मि। उचाईदेखि ३६५९ मि।sाे उचाईमा रहेको छ । सन्दर र रमणीय हूदा हूदै पनि दलित बस्ती भएकै कारण पछि पारिएको थियो । दलित बस्तीको उत्थान र उनिहरुको संचार माध्यम सम्मको पहूँचका लागि यस स्थलमा रेडियोको स्थापनाले यसठाउँ समग्र बिकासमा पनि सहयोग पूग्छ भन्ने सोचका साथ यहाँ रेडियो स्टेशनको स्थापना गरियो । ४ रोपनि जग्गा खरिद गरि एक तलाको ४ कोठे आफ्नै भवनमा नियमित रुपमा १७ घण्टा राष्ट्र तथा राष्ट्रिय भाषामा लगातार सुचनामुलक तथा मनोरंजनात्मक कार्यक्रमका साथ संचालन भैरहेको छ ।

रेडियो संचालन समूदायका लागि संचार भन्ने मूल नारा सहित समूदायले नै स्थापना गरेकोले रेडियो प्यूठानलाई सामूदायिक रेडियो प्यूठान नामाकरण गरिएको हो । २०६४ साल असोज २३ गते त्यहाँको स्थानिय घरको २ कोठा भाँडामा लिई रेडियोले प्रबिधि परिक्षण सूरु गरियो । पि्रुक्वइन्सी मोडूलेसन एफ।एम को ९२ मेगाहर्ज मार्फत रेडियो प्यूठान घरघरमा घन्कन थाल्यो । असोज २५ गते देखि बिधिवत रुपमा रेडियोले परिक्षण प्रसारण सूरु गर् यो । केहि समयको महनत तयारी पछि जनशक्तिलाई अझ प्रभावकारी बनाउन एक हप्ते तालिमको आयोजना गरियो । २०६४ साल काक्तिक १७ गते देखि केहि कार्यक्रम र प्यूठानका स्थानिय समाग्रीलाई समाचारको माध्यमबाट प्रसारण सूरु गरियो । बिहान साढे ५ बजे देखि बिहान ११ बजे सम्म र दिउँसो साढे ३ बजे देखि राती १० बजे सम्म रेडियो प्रसारण हून थाल्यो । दिन प्रति दिन रेडियोले लोकपि्रयता बढाउदै गए पछि २०६६ साल बैशाख १ गते देखि समयावधी १७ घण्टा पुर् याई बिहान ५ बजे देखि राती १० बजे सम्म प्रसारण हूदैआईरहेको छ ।

~~~~~~~~~~~~~~~~~~~~~

Contact Us Today:

~~~~~~~~~~~~~~~~~~~~~

【免費娛樂App】Radio Pyuthan FM-APP點子

Community Radio Pyuthan FM 92 Mhz

Khalanga-9, Radioline, Buddhachour, Pyuthan, Mid-West Nepal

Phone : +977-86-420211, 86-420002

Email : radiopyuthan@yahoo.com, radiopyuthan@gmail.com

Web : www.radiopyuthan.com

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

【免費娛樂App】Radio Pyuthan FM-APP點子

免費玩Radio Pyuthan FM APP玩免費

免費玩Radio Pyuthan FM App

Radio Pyuthan FM APP LOGO

Radio Pyuthan FM LOGO-APP點子

Radio Pyuthan FM APP QRCode

Radio Pyuthan FM QRCode-APP點子
熱門國家系統支援版本費用APP評分上架日期更新日期
未知Android
Google Play
v1.0.0
App下載
免費
1970-01-012015-03-13
分享app
上一個APP
下一個APP

高評價娛樂App推薦

Raffler

Having a hard time deciding! Don't know what to choose! Sit back and let Raffler take over. Just enter your choices in Raffler and hit "Choose", R …
トリニクバル

大阪の東成区で開催される「トリニクバル」の公式アプリです。参加店舗の情報やメニュー情報、トリニクバルの前売りチケット予約や最新情報を掲載したアプリです。東成区(玉造、今里、深江)のお店情報ををチェックしてお気に入りのお店を探してください。各情報をFacebook、Twitter、メールへと共有出来ま …